दफा ४०
सुरक्षा उपाय लागू गर्ने
(१) नियमनकारी निकायले नेपाल पक्ष भएको कुनै सन्धि बमोजिम वा एजेन्सीसँग भएको कुनै सुरक्षा उपाय सम्बन्धी सम्झौता बमोजिम सुरक्षा उपाय लागू गर्नेछ।
(२) उपदफा (१) बमोजिमको सुरक्षा उपाय लागू गर्दा सम्झौता बमोजिम देहायका कार्य गर्न सक्नेछ:- (क) नेपालको दायित्वको कार्यान्वयन जाँचबुझ गर्ने,
(ख) नेपालभित्र एजेन्सीले खटाएका निरीक्षकहरुलाई सहजीकरण गर्ने,
(ग) सम्झौता बमोजिम एजेन्सीसँग समन्वय गरी आवश्यक जानकारी उपलब्ध गराउने ।